जी-२० सम्मेलन : युक्रेन युद्धको उल्लेखमा रुस र चीनको आपत्ति
- Khabar Nirantar
- २०८० जेष्ठ ३०
वाराणसी – वाराणसीमा भएको जी-२० देशका मन्त्रीहरूको बैठकमा युक्रेन युद्धलाई लिएर मतभेद स्पष्ट रूपमा देखा परेको छ। बैठकका लागि तयार पारिएको मस्यौदाको अनुच्छेद १० र ११ मा युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै त्यसले विश्वलाई धेरै नोक्सान पुर्याइरहेको उल्लेख गरिएको छ । साथै अहिलेको युग युद्धको नभएको पनि उल्लेख गरिएको छ ।
रुस र चीनले भने मस्यौदाका यी अनुच्छेदहरूमा असहमति व्यक्त गरेका छन्। मन्त्रीहरूको यो बैठक भारतीय विदेश मन्त्री एस जयशंकरको अध्यक्षतामा भएको थियो।यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देशमार्फत बैठकलाई सम्बोधन गरेका थिए ।
शीर्ष समाचार
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने

प्रतिकृया दिनुहोस्