October 21, 2026, Wednesday
KN hd tv

रूस र युक्रेनबीच शान्ति वार्ता हुँदै

काठमाडौँ – रूस र युक्रेनबीच शान्ति वार्ता हुँदैछ।

रूसी वार्ताकार डेविड अराखामियाले आज अनलाइनको माध्यमबाट वार्ता हुन लागेको जानकारी दिएका हुन्।

युक्रेनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेको सिधा वार्ताको प्रस्ताव रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरे पनि अनलाइनको माध्यमबाट वार्ता हुन लागेको रोयटर्सले जनाएको छ।

एक महिनादेखि जारी रुसी आक्रमणको प्रभाव विश्वभर परेको छ। रुसको पछिल्लो निर्णयले यूरोपमा मात्रै होइन विश्वका धेरै देशमा ऊर्जाको अभाव हुने देखिएको छ।

शीर्ष समाचार

धेरै पढिएको