August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

छिमेकी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं- छिमेकी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

छिमेकी लघुवित्तको मंसिर १ गते बुधबार बसेको सञ्चालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु एक अर्ब त्रियासी करोड रुप‌ैयाँको वोनश सेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव र अन्तिम लेखा परीक्षण प्रतिवेदन स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको जनाएको छ। 

लघुवित्तले वोनश सेयर २७ प्रतिशत, नगद लाभांश ३ प्रतिशत गरि कुल लाभांश ३० प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ। 

शीर्ष समाचार

धेरै पढिएको