देशभर बाढी र पहिरोका कारण नेकपा बैठक एक साताका लागि स्थगित
- Khabar Nirantar
- २०७७ असार २६
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ। देशभर भइरहेको बाढी र पहिरोका कारण बैठक स्थगित भएको हो ।
नेकपा किचलोका बीच बसेको स्थायी कमिटी बैठक केही दिन यता स्थगित हुँदै आएको थियो। बुधवारको बैठक स्थगित गरी बैठक आजका लागि बोलाइएको थियो।
नेकपाले बाढी पहिरोका कारण भइरहेको क्षति र त्यसबाट उद्धार तथा राहत कार्यमा लाग्न पनि निर्देशन दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक किचलो मिलाउन केही दिन यता वार्तामा बसे पनि निष्कर्ष निस्कन सकेको छैन।
स्थायी कमिटी बैठक आजका लागि बोलाईएको थियो ।
शीर्ष समाचार
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने

प्रतिकृया दिनुहोस्