July 9, 2020, Thursday
२०७७ असार २५, बिहीबार
KN hd tv

काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै गर्नेगरी छलफल शुरु

काठमाडौँ – कोरोना सङ्क्रमणका कारण प्रभावित भएको नेपालीले पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै गर्नेगरी छलफल अघि बढाएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिका परिमार्जन गरी असार तेस्रो साताबाट महाधिवेशन गतिविधि अघि बढाउने प्रस्ताव ल्याएका छन् ।

आइतबार पदाधिकारी बैठकमा उक्त प्रस्तावमाथि पार्टीको निर्वाचन कार्यसमितिका सदस्यलाई राखेर काँग्रेस शीर्ष नेताहरुले ३ घण्टा छलफल चलाएको थिए ।

शीर्ष समाचार

धेरै पढिएको