९२ उपसचिवको पदस्थापना र सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९२ उपसचिवको पदस्थापना र सरुवा गरेको छ। हालै कार्यक्षमता मूल्याङ्कनका आधारमा उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन गरिएको छ भने ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

सरुवा भएका अधिकांश उपसचिवहरू स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला समन्वय समितिका समन्वय अधिकारीका रूपमा खटिएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा