सुनकाे भाउ आज तोलामा पाँच सय रुपैयाँ सस्तो

काठमाडौं – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

तोलामा आज सुनको भाउ १ लाख ९ हजार २ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले  जनाएको छ । हिजो तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँ थियो ।  चाँदीको भाउ भने दुई दिनदेखि घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा