रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङको अग्रता

काठमाडौं– रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले ३ हजार ६ सय मतान्तरले अग्रता लिएका छन्।

उनले नेकपा एमालेका कैलाशप्रसाद ढुङ्गेललाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता कायम गरेका छन्।

एमालेका ढुङ्गेलले १० हजार ४ सय ९७ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर घिसिङ ७ सय ७६ मत ल्याएर तेस्रो स्थानमा छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा