छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं– छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको बानेश्वरस्थित नोबल एकेडेमीका एक शिक्षक पक्राउ परेका छन्। 

कक्षा १२ मा अध्ययनतर छात्रालाई दुव्यर्वहार गरको भन्दै विद्यार्थीले नाराबाजी गरेपछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको हो।

घटनाका विषयमा प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान सुरु गरेको छ।

दुर्व्यवहार भएको भन्ने जानकारी आएपछि शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको वृत्तका डीएसपी निशान्त श्रीवास्तवले नेपाल लाइभलाई जानकारी दिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा