एमसिसि टेबल भए माओवादीले आजै सरकार छाड्ने

सत्तारुढ दल माओवादी केन्द्रले एमसिसि आजै संसदमा पेश भए सरकार छाड्ने चेतावनी दिएको छ । बिहान भएको संसदीय दलको बैठकले सकभर एमसिसि रोक्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्ने र नभए सरकार नै छाड्ने निर्णय गरेको हो । मओवादीले सत्ता गठबनधनमा सहमति नभई सरकार एमसिसि अघि बढ्न नसक्ने निष्कर्ष निकालेको माओवादी नेता गिरिराजमणी पोखरेलले जानकारी दिए । आज बस्ने संसद बैठकमा एमसिसि अघि बढाउन प्रधानमन्त्री देउवाले सभामुख अग्नी सापकोटालाई भनिसकेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा