वेस्टइंडिजले भारत विरुद्ध टि(२० र एकदिवसीय श्रृखला खेल्ने, खेल तालिका यस्तो रहेको छ



काठमाडौँ – वेस्टइंडिज क्रिकेट टिमले फेब्रुअरीमा भारत विरुद्ध टि-२० र एकदिवसीय श्रृखला खेल्ने भएको छ । वेस्टइंडिज क्रिकेट टिमले भारत विरुद्ध ३/३ खेलको टि-२० र एकदिवसीय श्रृखला खेल्न लागेको हो ।

भारत र वेस्टइंडिज बिचको ३ खेलको एकदिवसीय श्रृखला अहमदावादमा हुने छ भने ३ खेलको टि-२० श्रृखला कोलकत्तामा हुनेछ । यी दुई टिम बिचको पहिलो एकदिवसीय खेल फेब्रुअरी ६ मा हुनेछ ।

भारत र वेस्टइंडिज बिचको टि-२० र एकदिवसीय श्रृखलाको खेल तालिका :

एकदिवसीय श्रृखला
पहिलो एकदिवसीय : फेब्रुअरी ६, अहमदावाद
दोस्रो एकदिवसीय : फेब्रुअरी ९, अहमदावाद
तेस्रो एकदिवसीय : फेब्रुअरी ११, अहमदावाद

टि-२० श्रृखला
पहिलो टि-२० : फेब्रुअरी १६, कोलकत्ता
दोस्रो टि-२० : फेब्रुअरी १८, कोलकत्ता
तेस्रो टि२० : फेब्रुअरी २०, कोलकत्ता

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा