पूर्व माओवादीका बादल र भट्टले मन्त्रीबाट राजीनामा नदिने
- Khabar Nirantar
- २०७७ पुष ५
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा नदिने भएका छन्।
यसअघि ऊर्जामन्त्री वर्षमान पुनले पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिने बताएका भएपनि बादल र भट्टले राजीना नदिने भएका हुन्।
आइतबार सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गर्न लागिएको जानकारी ऊर्जमन्त्री वर्षमान पुनले बताएका थिए।
शीर्ष समाचार
- प्रहरीसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ : गृहमन्त्री लेखक
- हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक
- यी हुन् ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व संकेत
- लेबनानमा इजरायली आक्रमण तीव : प्रधानमन्त्री नेतान्याहू भन्छन्, ‘हिजबुल्लाहमाथि दया गरिँदैन’
- भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्