नेपालमा कहाँबाट ल्याइदैछ कोरोनाविरुद्धको खोप ? (पूरा पढ्नहोस्)
- Khabar Nirantar
- २०७७ मंसिर १९
काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा ल्याइने बताएका छन् ।
प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने बारेमा सरकारले पहल गरिरहेको बताउँदै कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा आउने र बाँकी ल्याउन विभिन्न मित्र राष्ट्रसँग पत्राचार भइसकेको जानकारी दिएका छन् ।
सांसद सुजाता कोइरालाले कोरोनाविरुद्धको खोप नेपालमा कहिलेसम्म आइपुग्छ र वितरण सम्बन्धमा सरकारको योजना के छ भनी प्रश्न गरेकी थिइन् ।
शीर्ष समाचार
- प्रहरीसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ : गृहमन्त्री लेखक
- हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक
- यी हुन् ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व संकेत
- लेबनानमा इजरायली आक्रमण तीव : प्रधानमन्त्री नेतान्याहू भन्छन्, ‘हिजबुल्लाहमाथि दया गरिँदैन’
- भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्