काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसै मौसमी प्रणालीका कारण आज आइतबार देशका केही भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहे पनि केही प्रदेशमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो मध


