भारत भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ, अमित शाहसँग भेटवार्ता
- Khabar Nirantar
- २०८३ आश्विन २९
काठमाडौँ । बिम्स्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा भाग लिन भारत गएका गृहमन्त्री सुधन गुरुङ तीन दिने भ्रमण पूरा गरी बुधबार साँझ स्वदेश फर्किएका छन् ।
नयाँ दिल्लीमा आयोजित बैठकका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाहसँग छुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए । उक्त भेटमा नेपाल-भारतबीचका साझा सुरक्षा चासो, सीमा व्यवस्थापन र आपसी सहकार्य बलियो बनाउने विषयमा विचारविमर्श भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
बैठकमा बिम्स्टेक सदस्य राष्ट्रबीच सुरक्षा समन्वय थप प्रभावकारी बनाउने विषयमा सहमति भएको बताइएको छ ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्