October 21, 2026, Wednesday
KN hd tv

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर २८ मिनेट जाँदा चीनको टिंग्री काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

यस भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको