फोटो खिच्ने क्रममा सुन्दरीजलमा खसेर बंगलादेशी नागरिक बेपत्ता
- Khabar Nirantar
- २०८१ भाद्र २
काठमाडौं । काठमाडौंको सुन्दरीजलमा बंगलादेशी नागरिक बेपत्ता भएका छन् । शनिबार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा खसेर बंगलादेशी नागरिक बेपत्ता भएका हुन् ।
खोलामा फोटो खिच्ने क्रममा ती व्यक्ति बेपत्ता भएको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । बेपत्ताको खोजीका लागि आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । डिएसपी थापाका अनुसार ४ जना गोताखोरसहित १० जनाको टोली बेपत्ता व्यक्तिको खोजीका लागि परिचालन गरिएको छ ।
शीर्ष समाचार
- मौसममा सामान्य फेरबदल: पश्चिमी वायुको प्रभावले केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि

प्रतिकृया दिनुहोस्