पूर्वमन्त्रीले खुवाउनु परेको पाँच हजार घुसबारे के भन्छन् गृहमन्त्री लेखक ?
- Khabar Nirantar
- २०८१ श्रावण ८
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सांसदले दिएको पाँच हजार घुसबारे अनुसन्धान भइरहेको बताएका छन् । आज (मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लेखकले प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको बताएका हुन् ।
उनले भने, ‘माननीय सदस्य ज्यूले आफ्नो छोराको सर्टिफिकेट झिक्न बिचौलियालाई पैसा दिएको भन्ने कुरा छ । मैले उहाँलाई व्यक्तिगत रुपमा नै कुरा गरेर सो मान्छेलाई चिनाउन सहयोग गर्न आग्रह गरेको छु । प्रहरीलाई पनि यो विषय अनुसन्धान गर्न निर्देशन दिइसकेको छु । यो विषयलाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’
शीर्ष समाचार
- प्रहरीसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ : गृहमन्त्री लेखक
- हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक
- यी हुन् ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व संकेत
- लेबनानमा इजरायली आक्रमण तीव : प्रधानमन्त्री नेतान्याहू भन्छन्, ‘हिजबुल्लाहमाथि दया गरिँदैन’
- भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्