चेकको चार्ल्स विश्वविद्यालयमा गोली प्रहार, १४ जनाको मृत्यु
- Khabar Nirantar
- २०८० पुष ६
चेक गणतन्त्रको प्रागस्थित चार्ल्स विश्वविद्यालयमा गोली प्रहार गरी १० जनाको हत्या गरिएको छ। एक बन्दुकधारीले गोली प्रहार गरी १४ जनाको हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन्।
घटनामा २० जना घाइते भएका छन्। २४ वर्षीय ती बन्दुकधारीले विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ। तर यसको पुष्टि हुन बाँकी छ।
राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट स्तब्ध भएको बताएका छन्। बिहीबार पेरिसको दुईदिने भ्रमणमा रहेका पावेलले गोलीकाण्डमा मारिएकाका परिवारप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गरेका छन्।
शीर्ष समाचार
- मौसममा सामान्य फेरबदल: पश्चिमी वायुको प्रभावले केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि

प्रतिकृया दिनुहोस्