October 23, 2024, Wednesday
KN hd tv

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं-  आज तनहुँका २० सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका २० र स्याङ्जाका एक जना रहेका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँ भानु-१ का १४ पुरुष र ६ महिला गरि २० जना र स्याङ्जा पुतलीबजारका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

शीर्ष समाचार

धेरै पढिएको