एमसिसि आज टेबल नहुने

सत्तारुढ दल माओवादी केन्द्रले एमसिसि आजै संसदमा पेश भए सरकार छाड्ने चेतावनी दिएपछि एमसिसि संझौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आज एमसिसि संझौता टेबल नगर्न प्रधानमन्त्री सहमत भएको बताए । गठबन्धन नै धरापमा पर्ने भएपछि देउवा आज टेबल गर्ने विषयबाट पछि हटेका हुन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा