October 22, 2024, Tuesday
KN hd tv

प्रचण्डकी नातिनिको मायालु तिमि २ को टिर्जर रिलिज

नेकपा अधयक्ष पुष्पकमल दाहालकी नातिनि स्मिता दाहालको दोस्रो गित मायालु तिमि २ को टिर्जर सार्वजनिक भएको छ ।

स्मिताको समेत अभिनय रहेको सो गितमा स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको छ भने दिनेश थपलियाको रचना रहेको छ । उक्त भिडियोमा चर्चित नायक पलशाहा र स्वस्तिमा खड्का र दुई बालकलाकारको पनि अभिनय रहेको छ ।

शुक्रबार स्मिताले आफ्नो फेसबुक पेज मार्फत यस बारे जानकारी दिंदै आफ्नो गितलाई सबै दर्शक र स्रोताले मन पराउने आशा राखेकी छिन् ।

भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्

https://www.facebook.com/watch/?v=617704298865792

शीर्ष समाचार

धेरै पढिएको