October 20, 2026, Tuesday
KN hd tv

सुन आज २ हजार ८ सय रुपैयाँले घट्यो : तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार

काठमाण्डौ — कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन २ हजार ८ सय रुपैयाँले घटेको छ । सुन आज २ हजार ८ सय रुपैयाँले घटेर तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदीको भाउँ ५ हजार ५ सय १५ रुपैयाँ थियो । 
 

शीर्ष समाचार

धेरै पढिएको