October 21, 2026, Wednesday
KN hd tv

काठमाडौँ : इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्।

काठमाडौँ : इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्।

३५ वर्षीय राईले १४ हजार ५४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत ल्याएका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालले ९ हजार १६० मत ल्याएका छन्।

शीर्ष समाचार

धेरै पढिएको