समानुपातिकको १ लाख गणना कट्दा रास्वपालाई आधाभन्दा धेरै मत
- Khabar Nirantar
- २०८२ फाल्गुन २३
काठमाण्डौ — समानुपातिक प्रणालीतर्फ अहिलेसम्म १ लाख ८ हजार भन्दा धेरै मत गणना हुँदा रास्वपालाई आधाभन्दा धेरै मत आएको छ । रास्वपाको ५९ हजार ५ सय ४६ मत आएको छ ।
यस्तै कांग्रेसको १९ हजार १७, एमालेको ११ हजार २ सय ८७, राप्रपाको ६ हजार ४ सय ८३, नेकपाको ४हजार १ सय ५३, राष्ट्रिय परिवर्तन पार्टीको २ हजार ४ सय ७३ र श्रम संस्कृति पार्टीको २ हजार १ सय ७३ मत आएको छ ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्