June 18, 2024, Tuesday
२०८१ असार ५, मंगलवार
KN hd tv

कोरोनाले पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु, मृतकको संख्या ६०० पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको