October 5, 2022, Wednesday
२०७९ आश्विन २०, बिहीबार
KN hd tv

कोरोनाबाट आज थप १२ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको