काठमाडौँ उपत्यकामा आज थप १६८४ जनामा कोरोना पुष्टि
- Khabar Nirantar
- २०७७ आश्विन २१
काठमाडौँ – उपत्यकामा पछिल्लो २४ घण्टामा १६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ १२९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेका छन् ।
मंगलबार काठमाण्डु उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६८३ , ललितपुरमा १८६ र भक्तपुरमा ११६ जना रहेका थिए ।
योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७ सय २८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्