पछिल्लो २४ घण्टामा थपिए १५५१ कोरोना संक्रमित
- Khabar Nirantar
- २०७७ आश्विन २०
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६७ हजार ५ सय ४२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या १३ हजार ५ सय ९१ रहेको छ ।
शीर्ष समाचार
- सिन्धुलीमा सर्पले डस्दा १३ वर्षका दाजु र ३ वर्षका भाइको ज्यान गयो
- सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न न्यायाधीश राईको इजलासमा पेसी
- अखण्ड भारत नक्सामा नेपालको भूमि राखेको विषय सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत
- धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु, त्रिशूलीमा युवतीको शव भेटियो
- प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति प्रक्रिया बढ्यो अघि, १० दिनभित्र उजुरी आह्वान
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्