अर्को सूचना जारी नभएसम्मलाई नेकपा सचिवालय बैठक स्थगित
- Khabar Nirantar
- २०७७ आश्विन १८
काठमाडौँ– सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित भएको छ।
आइतबार दिउँसो ४ बजेलाई बोलाइएको बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले अर्का सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए।
शनिबारका लागि तोकिएको बैठक आज सारिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारसहित ६५ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बैठक सारिएको बुझिएको छ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्