July 5, 2022, Tuesday
२०७९ असार २२, बुधबार
KN hd tv

बहराइनका राजकुमारसहितको टोलीद्वारा लुबुचे हिमाल आरोहण (फोटोफिचर)

काठमाण्डौ – बहराइनका राजकुमारसहितको टोलीले लुबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

बहराइनका राजकुमारसहितको टोलीले बिहान आठ बजेर ५० मिनेटमा सफलतापूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । 

सोलुखुम्बुमा रहेको लुबुचे हिमाल ६ हजार १ सय १९ मिटर अग्लो रहेको छ । नेपालमा सन् २०२० को यो पहिलो हिमाल आरोहण हो ।

१५ जना बहराइनी र तीन जना बेलायतीसहित भदौ ३१ गते काठमाण्डौ आएको टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको पनि अनुमति पाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको