बहराइनका राजकुमारसहितको टोलीद्वारा लुबुचे हिमाल आरोहण (फोटोफिचर)
- Khabar Nirantar
- २०७७ आश्विन १७
काठमाण्डौ – बहराइनका राजकुमारसहितको टोलीले लुबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

बहराइनका राजकुमारसहितको टोलीले बिहान आठ बजेर ५० मिनेटमा सफलतापूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
सोलुखुम्बुमा रहेको लुबुचे हिमाल ६ हजार १ सय १९ मिटर अग्लो रहेको छ । नेपालमा सन् २०२० को यो पहिलो हिमाल आरोहण हो ।

१५ जना बहराइनी र तीन जना बेलायतीसहित भदौ ३१ गते काठमाण्डौ आएको टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको पनि अनुमति पाएको छ ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्