एनसेलले २०२५ भित्र थ्रीजी सेवा बन्द गर्ने
- Khabar Nirantar
- २०८१ फाल्गुन २८
काठमाडौं – निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा २०२५ भित्रै थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको छ।
नेपाल आर्थिक पत्रकार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले दक्षिण एशियाका धेरै देशमा टूजी र थ्रीजी प्रविधि बन्द भइसकेको उल्लेख गर्दै नेपालमा पनि पुरानो प्रविधि हटाई नयाँ प्रविधिमा अभ्यस्त गराउने योजना रहेको बताउनुभयो।
उहाँका अनुसार हाल झन्डै ३३ लाख मोबाइल सेट टूजी प्रविधिमा मात्रै सीमित छन्, जसले नयाँ प्रविधिको विस्तारमा अवरोध पुर्याइरहेको छ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्