बालुवाटारमा आज नेकपा सचिवालय बैठक बस्दै
- Khabar Nirantar
- २०७७ आश्विन ६
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज मंगलबार बोलाइएको सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक मंगलबार मध्यान्ह साढे १२ बजे बालुवाटारमा बस्ने जानकारी दिएका हुन्।
आइतबार सचिवालयको बैठक पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो। अर्को बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्ने तय भए पनि पछि स्थगित गरिएको थियो।
नेकपा गठन भएयता सचिवालय तथा स्थायी कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्