October 20, 2026, Tuesday
KN hd tv

मोरङमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ – मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।   ट्रकको ठक्करबाट २४ वर्षीय नगेन चौधरी मृत्यु भएको छ । 

दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभाइएको मोरङका एसपी दीपक पोखरेलले बताए ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

शीर्ष समाचार

धेरै पढिएको