आध्यात्मिक अयोध्या : ‘हनुमानका सेना’समेत हर्षित
- Khabar Nirantar
- २०८० माघ ११
जनवरी २२ मा राम जन्मभूमि अयोध्यामा भव्य उत्सव थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन गरेर विश्वभरका हिन्दुहरूको ध्यान केन्द्रित गरे । सम्भवतः इतिहासमा कुनै मन्दिरको यति तामझामका साथ भव्य उद्घाटन भएको यो नै पहिलो घटना थियो ।
नेपालबाट पनि हामी केही पत्रकारहरू ‘पर्यवेक्षक’ का रुपमा अयोध्या पुग्यौं ।
लाखौं भक्तजनलाई साक्षी राखेर भारतीय प्रधानमन्त्री मोदीले राम मन्दिरको उद्घाटन गरे । उनले मन्दिरमा पूजा गरेर आफ्नो ११ दिने व्रत तोडे ।
एघार दिनसम्म मोदीले खाना नखाई नरिवलको पानी मात्र पिएको भारतीय सञ्चार माध्यमको दाबी थियो ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्