सुनचाँदीको भाउ घट्यो
- Khabar Nirantar
- चैत्र २३, २०८२
काठमाण्डौ — केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ९१ हजार ४सय रुपैयाँमा कारोबार भैरहेको छ ।
हिजो सुनको भाउ शुक्रबारको जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलाको २ हजार ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेकोमा आज घटेको हो ।
त्यस्तै चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ३० रुपैयाँ रहेकोमा आज ४ हजार ७ सय ८० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शीर्ष समाचार
- एनपीएलमा पहिलो हार दशा कटे जस्तै भयो, डीआरएस नेपाली क्रिकेटका लागि ठूलो फड्को : ईशान पाण्डे
- देशलाई संकटबाट मुक्त गर्न आन्दोलनको विकल्प छैन, सरकार बेलगाम फासीवादतर्फ गयो : अध्यक्ष ओली
- नेप्सेमा ३३ अंकको छलाङ : साढे ७ अर्बको कारोबारसहित बजार २,६६४ विन्दुमा, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण
- ‘व्यापारिक प्रतिबन्धको चेतावनी दिएर भारत र पाकिस्तानबीचको सैन्य टकराव रोकेँ’ : डोनाल्ड ट्रम्प
- बाढी-पहिरो र भारी वर्षाको जोखिम : स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन

प्रतिकृया दिनुहोस्