बैंककमा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता
- Khabar Nirantar
- चैत्र २२, २०८१
बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

शीर्ष समाचार
- एनपीएलमा पहिलो हार दशा कटे जस्तै भयो, डीआरएस नेपाली क्रिकेटका लागि ठूलो फड्को : ईशान पाण्डे
- देशलाई संकटबाट मुक्त गर्न आन्दोलनको विकल्प छैन, सरकार बेलगाम फासीवादतर्फ गयो : अध्यक्ष ओली
- नेप्सेमा ३३ अंकको छलाङ : साढे ७ अर्बको कारोबारसहित बजार २,६६४ विन्दुमा, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण
- ‘व्यापारिक प्रतिबन्धको चेतावनी दिएर भारत र पाकिस्तानबीचको सैन्य टकराव रोकेँ’ : डोनाल्ड ट्रम्प
- बाढी-पहिरो र भारी वर्षाको जोखिम : स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन

प्रतिकृया दिनुहोस्