October 28, 2026, Wednesday
KN hd tv

कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को परीक्षा फल प्रकाशन भएको छ । शुक्रबार राष्ट्रिय परिक्षा बोर्डले १२ कक्षाको नतिजा प्रकाशन गरेको हो । यस वर्ष ६९.७५ प्रतिशत विथार्थी ग्रेडेड भएका छन् । गत वर्षको तुलनामा यो ८.५८ प्रतिशतले बढी हो । गत वषए ६१.१७ प्रतिशत विधार्थी मात्र ग्रेडेड भएका थिए । १२ कक्षाको परिक्षा २०८३ बैशाख १४ देखी २७ सम्म भएको थियो ।

कक्षा १२ मा नियमिततर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएकामा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् । १ लाख ४७१ जना ननग्रेड भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको