घासीँ महिलाको हत्याको आरोपमा एक जना पक्राउ

सिन्धुपाल्चोक –  मेलम्ची नगरपालिका-१० साधखोला बस्ने ६० वर्षीया मिनकुमारी खड्काको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङ टोल बस्ने ३२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

खोधखोला सार्वजनिक जंगलमा घाँस काट्न गएकी मिन कुमारीलाई कुमारले लाठी र ढुङ्गाले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा