संसद् बैठक सुरु हुनासाथ एमालेको अवरोध

काठमाडौं- प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालले अवरोध गरेको छ। 

नयाँ बानेश्वरस्थित संसद् भवनमा मंगलबार दिउँसो २ बजे दशौँ अधिवेशनको पहिलो बैठक सुरु भएको हो। बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा