भारतको तमिलनाडुमा विषाक्त रक्सी खाएर २५ जनाको ज्यान गयो
- Khabar Nirantar
- २०८१ असार ६
भारतको तमिलनाडु राज्यमा विषाक्त रक्सी खाएर एकैदिन २५ जनाको ज्यान गएको छ । तमिलनाडुको कल्लाकुरिचीमा गए राति भएको घटनामा अरू ६० जनाभन्दा धेरै बिरामी भएका छन् ।
प्रहरीले झन्डै दुई सय लिटर विषाक्त रक्सीसहित एक जनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो दैनिक ज्यालादारी मजदुर छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।
शीर्ष समाचार
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रतिकृया दिनुहोस्