राष्ट्रपति भण्डारीद्दारा संविधान दिवनको अवसरमा ९९८ विभूषण प्रदान

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवनको अवसरमा ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन् ।
भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले संविधान दिवनमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको जनाएका छन् ।

पदकको सूची

1 7
2 6
यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा