प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले वृद्धि

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ । यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ । २ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २० वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा