काठमाडौंका निर्वाचित जनप्रतिनिधिहरुले आज लिए शपथ

काठमाडौं- काठमाडौं जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन्।

शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाको नजिजा आइसेको छैन। निर्वाचित नगरप्रमुखहरुलाई बबरमहलस्थित जिल्ला निर्वाचन कार्यालयमा शपथ गराइएको हो।  

निर्वाचित प्रतिनिधीहरु

चन्द्रागिरी नगरपालिकामा कांग्रेसका घनश्याम गिरी
टोखामा नेकपा एमालेका प्रकाश अधिकारी
तारकेश्वर नगरपालिकामा कांग्रेसका कृष्णहरि महर्जन
दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत
बूढानीलकण्ठमा एमालेका मिठाराम अधिकारी
शंखरापुरमा राप्रपाका रमेश नापित
कागेश्वरी मनोहरामा नेपाली कांग्रेसका उपेन्द्र कार्की
कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी
गोकर्णेश्वर नगरपालिकामा कांग्रेसका दिपककुमार रिसाल

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा