नेपालमा भित्रियो थप १३ लाख डोज एस्ट्राजेनेका खोप

काठमाडौं –  नेपालमा थप १३ लाख १२ हजार ८० डोज कोभिड-१९ विरुद्धको एस्ट्राजेनेका खोप आएको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको सो खोप आज बिहान नेपाल आइपुगेको हो ।

बेलायतले यसअघि पनि कोभ्याक्स सुविधामार्फत आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा