कालिमाटी प्रहरी बृत्तबाट थुनुवा भागे, आखिर किन लुकाइयो घटना?

काठमाडौ : महानगरीय प्रहरी वृत्त कालिमाटीमा एक थुनुवा भागेका छन् । घटना ४ दिनअघिको सरसफाइ गर्न निकाल्ने क्रममा ती थुनुवा भागेका हुन् ।

तर थुनुवा भागेको बिषय कालिमाटी वृत्त प्रमुख डीएसपी अनिल घिमिरेले गुपचुप राखेका छन् । यस्तो संवेदनशिल बिषयमा माथिल्लो निकायलाई जानकारी गराउनु पर्ने हुन्छ । तर घिमिरेले ई जानकारी दिएका छैनन् ।

महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका प्रवक्ता सन्तोष सिंह राठौरले यो बिषयमा जानकारी नभएको बताए । तर स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय,रानीपोखरीको सिभिल टोलीले छानविन गरीरहेको छ 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा