बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ
- Khabar Nirantar
- बैशाख ४, २०८३
काठमाडौँ : कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीका अनुसार बेलडाँडी–३ खैरीघाटका हरिकिसन रानाको मृत्यु घटनाको अनुसन्धानका क्रममा नाथलाई बिहीबार साँझ पक्राउ गरिएको हो।
राना एक वर्षअघि २०८२ वैशाख ९ मा बेलौरी नगरपालिका–१० शिवनगरमा जलेको अवस्थामा मृत भेटिएका थिए। घटनापछि परिवार र आफन्तले दोषीको पहिचान गरी कारबाहीको माग गर्दै आएका थिए।
शीर्ष समाचार
- मौसममा ठूलो फेरबदल: चक्रवातको प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी, सतर्कता अपनाउन आग्रह
- मौसममा भारी फेरबदल: चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
- एनपीएलमा पहिलो हार दशा कटे जस्तै भयो, डीआरएस नेपाली क्रिकेटका लागि ठूलो फड्को : ईशान पाण्डे
- देशलाई संकटबाट मुक्त गर्न आन्दोलनको विकल्प छैन, सरकार बेलगाम फासीवादतर्फ गयो : अध्यक्ष ओली
- नेप्सेमा ३३ अंकको छलाङ : साढे ७ अर्बको कारोबारसहित बजार २,६६४ विन्दुमा, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

प्रतिकृया दिनुहोस्