कर्णालीका मुख्यमन्त्रीले बोलाए माओवादी केन्द्रको संसदीय दल बैठक
- Khabar Nirantar
- २०८० चैत्र २१
सुर्खेत । राजीनामा दिने कि प्रदेश सभामा विश्वासको मत अगाडि बढाउने निर्णय लिन कर्णालीका मुख्यमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले बैठक बोलाएका छन् ।
हिजो सरेको विश्वासको मत आज लिनु पर्नेछ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्ने अडान छोडेका छैनन् तर, एमालेले भने मानेको छैन । मुख्यमन्त्री शर्माका अनुसार संवैधानिक प्रक्रिया रोक्न नमिल्ने भएकाले संसदीय दलको बैठकले बोलाएको हो । प्रदेशसभाको बैठक ३ बजेका लागि बोलाइएको छ ।
शीर्ष समाचार
- प्रहरीसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ : गृहमन्त्री लेखक
- हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक
- यी हुन् ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व संकेत
- लेबनानमा इजरायली आक्रमण तीव : प्रधानमन्त्री नेतान्याहू भन्छन्, ‘हिजबुल्लाहमाथि दया गरिँदैन’
- भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्