कर्णालीका मुख्यमन्त्रीले बोलाए माओवादी केन्द्रको संसदीय दल बैठक
- Khabar Nirantar
- २०८० चैत्र २१
सुर्खेत । राजीनामा दिने कि प्रदेश सभामा विश्वासको मत अगाडि बढाउने निर्णय लिन कर्णालीका मुख्यमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले बैठक बोलाएका छन् ।
हिजो सरेको विश्वासको मत आज लिनु पर्नेछ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्ने अडान छोडेका छैनन् तर, एमालेले भने मानेको छैन । मुख्यमन्त्री शर्माका अनुसार संवैधानिक प्रक्रिया रोक्न नमिल्ने भएकाले संसदीय दलको बैठकले बोलाएको हो । प्रदेशसभाको बैठक ३ बजेका लागि बोलाइएको छ ।
शीर्ष समाचार
- लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
- पर्वतमा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन
- अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
- जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड
धेरै पढिएको
-
रविको रुपन्देहीमा आज अन्तिम बयान लिइँदै, अब कता लगिन्छ ?
२०८१ कार्तिक २९ -
एमालेले किन गर्दैछ काठमाडौंमा जागरण सभा ? देखायो यस्ता पाँच कारण
२०८१ कार्तिक ३० -
दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
२०८१ कार्तिक ३०
प्रतिकृया दिनुहोस्