प्रचण्ड र वामदेवबीच भेटवार्ता
- Khabar Nirantar
- २०७७ श्रावण २०
काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबिच बिहान ११ बजे गौतम निवास भैंसेपाटीमा भेटवार्ता भएको छ । गौतम ओली र प्रचण्डलाई मिलाउने लाइनमा छन् ।
गौतमले पार्टीमा सहमति कायम गर्न भन्दै गत साउन १३ गते ६ बुँदे प्रस्ताव अघि सारेका थिए। सोही दिन बेलुका प्रधानमन्त्री ओली पनि गौतमलाई भेट्न भैंसेपाटी पुगेका थिए।
शीर्ष समाचार
- पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर
- ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद
- चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री
- म्याद थप गर्न अनमोल केसीलाई लगियो सरकारी वकिल कार्यालय
- केएमसीका चिकित्सकमाथि आक्रमण : गुल्मीका दुई युवक पक्राउ
प्रतिकृया दिनुहोस्