नेपालमा आज थप ४ सय १८ जना कोरोना संक्रमित थपिए
- Khabar Nirantar
- २०७७ श्रावण १९
काठमाडौं – नेपालमा आज थप ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गरिएको थियो। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्। त्यस्तै विगत २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ३ सय ५८ रहेको छ।
यो सँगै हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।
शीर्ष समाचार
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
- राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन
- बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
- काठमाडौंका यी स्थानमा आज सवारी आवगमन प्रभावित
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्